सूचना :
सेवाहरु


सूचकको सहिछाप सहितको सूचना फारम
नागरिकता प्रमाणपत्रको प्रतिलिपि
अदालतबाट सम्बन्धविच्छेद भएको फैसलाको प्रतिलिपि
विदेशस्थित अदालतबाट भएको फैसलाको हकमा सम्बन्धित कुटनितिक नियोगबाट प्रमाणित भएका अङ्ग्रेजी भाषामा गरेको अनुवादलाइ नोटरी पब्लिक वा कन्सुलरबाट प्रमाणिकरण गरेको सक्कल प्रति ।


जाँदा
बसाइ सराइ गरेर जाँदा सूचकको नागरिकताको प्रमाणपत्र
परिवारको सवै सदस्यको नागरिकता भएमा र लगत हस्तान्तरण फाराम आवश्यक पर्दछ ।
आउँदा
बसाइ सराइ गरेर आउदा घरमुली वा सूचकको नागरिकता
लगत हस्तान्तरण फारम


दुल्हा , दुल्हीको नागरिकता प्रमाणपत्रको प्रतिलिपी
कुनै एकजना विदेशमा रहेमा विदेश स्थित नेपाली नियोगबाट प्रमाणित अधिकृत वारेसनामा
अदालतबाट नाता कायम भएको अवस्थामा दुल्हा दुल्ही वा दुल्ही मध्ये कुनै एक नभएमा अदालतबाट भएको नाता कागजात
दुवै जनाको हालसालै खिचेको अटो साइज फोटो ।


कुनैपनि व्यक्तिको मृत्यु दर्ता गर्न देहाए बमोजिमको कागजपत्र आवश्यक पर्दछ ।
मृतकको नागरिकताको प्रमाणपत्र (नागरिकता बनेको भएमा) वा जन्मदर्ताको प्रतिलिपि
सूचकको सहिछाप सहितको सूचना फारम
सूचकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
मृतक विदेशी भएमा सूचक र मृतकको राहदानी, प्रवेशाज्ञा तथा निज त्यस वडामा बसोबास गरिरहेको प्रमाण र सम्बन्धित मुलुकको नेपालस्थित कुटनीतिक नियोगको सिफारिस
स्वास्थ्य संस्थामा मृत्यु भएमा त्यस संस्थाको मृत्यु प्रतिवेदन वा प्रमाण आवश्यक पर्दछ ।


१. बाबु वा आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२. स्वास्थ्य संस्था/अस्पतालमा जन्म भएको भए उक्त संस्थाबाट जारी जन्म प्रतिवेदन
३. घरमा जन्म भएको भए पछिल्लो खोप दिएको प्रमाण
४. विदेशी भएमा बाबु, आमाको राहदानी प्रमाणपत्रको प्रतिलिपि तथा सम्बन्धित स्थानीय तहको वडामा बसोबास रहेको प्रमाण
५. बाबु बेपत्ता वा ठेगाना थाहा नभएको भए सो सम्बन्धी प्रहरी प्रतिवेदन ।