FAQs Complain Problems

सूचना :

बसाइ सराइ

सेवा प्रकार:

लाग्ने समय: 
सुचकले घटना दर्ता गराएकै दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्रमा निशुल्क बिलम्ब शुल्क २००/- प्रतिलिपी शुल्क(नकल शुल्क)-५००
आवश्यक कागजातहरु: 

जाँदा

बसाइ सराइ गरेर जाँदा सूचकको नागरिकताको प्रमाणपत्र

परिवारको सवै सदस्यको नागरिकता भएमा र लगत हस्तान्तरण फाराम आवश्यक पर्दछ ।

आउँदा

बसाइ सराइ गरेर आउदा घरमुली वा सूचकको नागरिकता

लगत हस्तान्तरण फारम

प्रक्रिया: 

१‍. अन्यत्र जिल्लाबाट बसाइ सराइ दर्ता प्रमाण-पत्र लिएर आएका र स्थायी घरजग्गा नभइ अस्थायी रुपमा बसोबास गरिरहेकाहरुको हकमा सम्बन्धिता गा.वि.स./न.पा. आफ्नो क्षेत्रमा त्यस्ता अस्थायी बसोवास गरेका परिवारहरुको लगत राखि अन्यत्र जिल्लाबाट ल्याएको बसाइ सराइ दर्ता प्रमाण पत्र र नागरिकताको आधिकारीकता एकिन गरि नेपाली नागरिक ठहरिएमा तिनिहरुको व्यक्तिगत घटना दर्ता गरिदिने ।

२. विभिन्न कारणबाट अन्यत्र जिल्लाबाट त्यस जिल्लाको गा.वि.स./न.पा क्षेत्रमा अस्थायी बसोबास गरि बसेका नेपाली नागरिकहरुको हकमा नगरपालिका/गा वि स स्तरमा लगत कायम गरि त्यस्ता परिवारका वालवालिकाहरुको जन्म दर्ता गरिदिने ।