धनकौल गाउँपालिका स्वास्थ्य शाखा द्धारा मिति २०८०-०४-२३ गते देखि २९ गते सम्म हरेक स्वास्थ्य संस्थाहरुमा
आयोजित ७ दिने नि:शुल्क आँखा चेक जाँच शिविरका केही तस्विरहरु ।