धनकौल गाउँपालिका स्वास्थ्य शाखा द्धारा मिति २०७९ मंसिर १९ गतेका दिन आयोजित १९ औ महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीका दिवस तथा सम्मान कार्यक्रम मनाइनुको साथै हरेक महिला स्वा.स्वयं सेविकाहरुलाइ १/१ थान झोला टर्चलाइट र छाता समेत शाखा द्धारा वितरण गरियो ।