सूचना :
जन्मदर्ता
सेवा प्रकार:
लाग्ने समय:
सूचना दिएकै दिन
जिम्मेवार अधिकारी:
वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्रमा निशुल्क बिलम्ब शुल्क २००/- प्रतिलिपी शुल्क(नकल शुल्क)-५००
आवश्यक कागजातहरु:
१. बाबु वा आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२. स्वास्थ्य संस्था/अस्पतालमा जन्म भएको भए उक्त संस्थाबाट जारी जन्म प्रतिवेदन
३. घरमा जन्म भएको भए पछिल्लो खोप दिएको प्रमाण
४. विदेशी भएमा बाबु, आमाको राहदानी प्रमाणपत्रको प्रतिलिपि तथा सम्बन्धित स्थानीय तहको वडामा बसोबास रहेको प्रमाण
५. बाबु बेपत्ता वा ठेगाना थाहा नभएको भए सो सम्बन्धी प्रहरी प्रतिवेदन ।
प्रक्रिया:
घटना घटेको ३५ दिन भित्र वडा कार्यालय गइ उमेर पुरा भएको व्यक्तिले सूचना दिने अनुसूची फारम भर्ने घटना दर्ता गराउने र प्रमाणपत्र बुझ्ने ।