FAQs Complain Problems

सूचना :

विवाह दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
दुल्हा दुल्हिले सूचना तथा घटना दर्ता गराएकै दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्रमा निशुल्क बिलम्ब शुल्क २००/- प्रतिलिपी शुल्क(नकल शुल्क)-५००
आवश्यक कागजातहरु: 

दुल्हा , दुल्हीको नागरिकता प्रमाणपत्रको प्रतिलिपी

कुनै एकजना विदेशमा रहेमा विदेश स्थित नेपाली नियोगबाट प्रमाणित अधिकृत वारेसनामा

अदालतबाट नाता कायम भएको अवस्थामा दुल्हा दुल्ही वा दुल्ही मध्ये कुनै एक नभएमा अदालतबाट भएको नाता कागजात

दुवै जनाको हालसालै खिचेको अटो साइज फोटो ।

प्रक्रिया: 

दुलहा दुल्ही दुवै जना सम्बन्धित वडा कार्यालयमा गइ अनुसुची फर्म भरी घटना दर्ता गराउने दुवै सही छाप गरि प्रमाण पत्र लिने ।