सूचना :
ग्यालरी
धनकौल गाउँपालिका स्वास्थ्य शाखा द्धारा मिति २०७९ मंसिर १९ गतेका दिन आयोजित १९ औ महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीका दिवस तथा सम्मान कार्यक्रम मनाइनुको साथै हरेक महिला स्वा.स्वयं सेविकाहरुलाइ १/१ थान झोला टर्चलाइट र छाता समेत शाखा द्धारा वितरण गरियो ।
मिति: 12/05/2022 - 15:15
मिति २०७९ कात्तिक २९ गते सम्पन्न भएको मतदाता शिक्षा कार्यक्रमको तस्विरहरु ।
मिति: 11/15/2022 - 15:08
शुभ विजयादशमी दीपावली तथा छठ पर्व २०७९ को सुखद उपलक्ष्यमा सम्पूर्ण गाउँवासीमा सु-स्वास्थ्य दीर्घायु सुख-शान्ति समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ।
मिति: 09/27/2022 - 07:06
आज मिति २०७९ साल असोज ३ गते संविधान दिवसको उपलक्ष्यमा राष्ट्रसेवक कर्मचारीहरुको सम्मान कार्यक्रम तथा हिन्दुहरुको महान चाड वडा दशै, शुभ दिपावली तथा छठ पर्वको शुभ उपलक्ष्यमा सम्पुर्ण कर्मचारी तथा जनप्रतिनिधि विच शुभकामना आदान प्रदान कार्यक्रम संचालन भयो ।
मिति: 09/19/2022 - 17:00
Pages
- « first
- ‹ previous
- 1
- 2
- 3