FAQs Complain Problems

सूचना :

संक्षिप्त परिचय

संघियता कार्यान्वयन पछि मधेश प्रदेशको आठ जिल्ला मध्येको सर्लाही जिल्ला अन्तर्गत जिल्ला सदरमुकाम मलंगवा देखि २४ कि.मि. पश्चिम तथा पुर्व पश्चिम राजमर्ग भन्दा २५ कि.मि. दक्षिणमा अक्षांश २६.९०३९२३ र देशान्तर ८५.४२०८१९ मा अवस्थित रहेको यस गाउँपालिकाको उत्तर बसबरिया गाउँपालिका, दक्षिण रामनगर गाउँपालिका, पुर्व गोडैता नगरपालिका र पश्चिम बागमति नदिले रौतहट जिल्लाको सिमाना संग छुट्याएको देखिन्छ भने २०७३ सालमा स्थापना भएको यस गाउँपालिकाको कुल क्षेत्रफल ४५.९४ वर्ग.कि.मि. रहेको छ भन्ने साविकको सेखौना, धनकौल पश्चिम, हरकठवा, महिनाथपुर र छोटौल गा.वि.स. गरि जम्मा ५ वटा गा.वि.स.

सूचना तथा समाचार

जन प्रतिनिधि

अध्यक्ष
गा.पा. अध्यक्ष
९८५४०३८६१६
उपाध्यक्ष
उपाध्यक्ष
९८५४०३८६१७

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सुचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्रमा निशुल्क बिलम्ब शुल्क २००/- प्रतिलिपी शुल्क(नकल शुल्क)-५००
आवश्यक कागजातहरुः-

सूचकको सहिछाप सहितको सूचना फारम

नागरिकता प्रमाणपत्रको प्रतिलिपि

अदालतबाट सम्बन्धविच्छेद भएको फैसलाको प्रतिलिपि

विदेशस्थित अदालतबाट भएको फैसलाको हकमा सम्बन्धित कुटनितिक नियोगबाट प्रमाणित भएका अङ्ग्रेजी भाषामा गरेको अनुवादलाइ नोटरी पब्लिक वा कन्सुलरबाट प्रमाणिकरण गरेको सक्कल प्रति ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सुचकले घटना दर्ता गराएकै दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्रमा निशुल्क बिलम्ब शुल्क २००/- प्रतिलिपी शुल्क(नकल शुल्क)-५००
आवश्यक कागजातहरुः-

जाँदा

बसाइ सराइ गरेर जाँदा सूचकको नागरिकताको प्रमाणपत्र

परिवारको सवै सदस्यको नागरिकता भएमा र लगत हस्तान्तरण फाराम आवश्यक पर्दछ ।

आउँदा

बसाइ सराइ गरेर आउदा घरमुली वा सूचकको नागरिकता

लगत हस्तान्तरण फारम

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- दुल्हा दुल्हिले सूचना तथा घटना दर्ता गराएकै दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्रमा निशुल्क बिलम्ब शुल्क २००/- प्रतिलिपी शुल्क(नकल शुल्क)-५००
आवश्यक कागजातहरुः-

दुल्हा , दुल्हीको नागरिकता प्रमाणपत्रको प्रतिलिपी

कुनै एकजना विदेशमा रहेमा विदेश स्थित नेपाली नियोगबाट प्रमाणित अधिकृत वारेसनामा

अदालतबाट नाता कायम भएको अवस्थामा दुल्हा दुल्ही वा दुल्ही मध्ये कुनै एक नभएमा अदालतबाट भएको नाता कागजात

दुवै जनाको हालसालै खिचेको अटो साइज फोटो ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सुचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्रमा निशुल्क बिलम्ब शुल्क २००/- प्रतिलिपी शुल्क(नकल शुल्क)-५००
आवश्यक कागजातहरुः-

कुनैपनि व्यक्तिको मृत्यु दर्ता गर्न देहाए बमोजिमको कागजपत्र आवश्यक पर्दछ ।

मृतकको नागरिकताको प्रमाणपत्र (नागरिकता बनेको भएमा) वा जन्मदर्ताको प्रतिलिपि

सूचकको सहिछाप सहितको सूचना फारम

सूचकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

मृतक विदेशी भएमा सूचक र मृतकको राहदानी, प्रवेशाज्ञा तथा निज त्यस वडामा बसोबास गरिरहेको प्रमाण र सम्बन्धित मुलुकको नेपालस्थित कुटनीतिक नियोगको सिफारिस

स्वास्थ्य संस्थामा मृत्यु भएमा त्यस संस्थाको मृत्यु प्रतिवेदन वा प्रमाण आवश्यक पर्दछ ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सूचना दिएकै दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्रमा निशुल्क बिलम्ब शुल्क २००/- प्रतिलिपी शुल्क(नकल शुल्क)-५००
आवश्यक कागजातहरुः-

१‍. बाबु वा आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२‍. स्वास्थ्य संस्था/अस्पतालमा जन्म भएको भए उक्त संस्थाबाट जारी जन्म प्रतिवेदन

३. घरमा जन्म भएको भए पछिल्लो खोप दिएको प्रमाण

४. विदेशी भएमा बाबु, आमाको राहदानी प्रमाणपत्रको प्रतिलिपि तथा सम्बन्धित स्थानीय तहको वडामा बसोबास रहेको प्रमाण

५. बाबु बेपत्ता वा ठेगाना थाहा नभएको भए सो सम्बन्धी प्रहरी प्रतिवेदन ।

बजेट ,कार्यक्रम तथा योजना परियोजना

योजना तथा परियोजना